घरेलुको आयोजनामा सन्धिखर्कमा बजार अनुगमन

सन्धिखर्क ।घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन गरिएको छ ।सदरमुकाम सन्धिखर्कमा रहेका दुग्ध उद्योग,दालमोट उधोग,बेकरी उद्योग लगायतका उद्योगमा बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताउनुभयो ।

अनुगमनको क्रममा उधोग नियमानुसार संचालन भए पनि केही उधोग हरुमा नियम अनुसार संचालन नदेखिएकाले १५ दिने सूचना अनुसार नियमन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close