एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । एसईई चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै चैत १७ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो ।

तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

हेर्नुस् तालिका :

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close