विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा सुचारु

सन्धिखर्क। नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा आजबाट पुन सुचारु भएको छ । गत पुष २४ गते वितरण केन्द्रको महशुल संकलन सर्भरमा समस्या आएपछि बन्द भएको थियो ।

सर्भरको मर्मत कार्य कार्य सम्पन्न भएकाले महशुल संकलन काउन्टर तथा अनलाइन भुक्तानी प्रणाली सुचारु भएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र सन्धिखर्कले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close