अविरल वर्षले घर क्षति पुर्याएका सन्धिखर्क ७का १३ परिवारलाई आर्थिक सहयोग

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा अविरल वर्षाका कारण घर ,गोठ पहिरोले क्षति पुर्याएका १३ परिवारलाई राहत स्वरुप ३२ हजार ५ सय आर्थिक सहयोग गरेको संस्थाका कर्मचारी राजेन्द्र भुसालले बताउनुभयो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close