अर्घाखाँचीमा मादक पदार्थ विक्रि वितरण र सेवनमा निषेध

सागर महत,अर्घाखाँची ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले  आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि आजदेखि लागु हुने गरि मादक पदार्थ विक्रि वितरण र सेवन निषेध गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नको आज राति १२ बजेदेखि लागुहुने गरि मंसिर ५ गते सम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्य मंसिर ५ गते सम्म निषेध गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close