काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस !