टिकटक बन्द गर्न सप्तरीमा प्रदर्शन

काठमाण्डौं।सप्तरीमा टिकटक एप बन्द गर्न युवाहरुले प्रर्दशन गरेका छन ।समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा टिकटक एप बन्द गर्न माग गदै प्रर्दशन गरेका हुन ।
पछिल्ले समय बम समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको भन्दै टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !