सुरक्षित गर्भपन सेवाका विषयमा संचारक्रमी संग अन्तक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची ।आइपास अर्घाखाँची शाखाको आयोजनामा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपन सेवाका विषयमा संचारक्रमी संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सुरक्षित गर्भपन, प्रजनन स्वास्थ्य अवस्थाका लगायतका विषयमा प्रकाश पारिएको थियो ।यस्तै जिल्लाका ६ वटा पालिकाका १३ स्थानमा मात्र सुरक्षित गर्भपन गराउने ठाउँ रहेको बताएको थियो।
अभियानको रुपमा संचारमाध्य बाट पनि गर्भपन लगायका विषयमा थप जनचेतना मुलक कार्यक्रम गरिने लगायका विषयमा संस्थाका अधिकृत आदर्श अधिकारी र सल्लाकार बाबुराम पौड्ेल प्रकाश पार्नुभएको थियो ।संस्थाका सल्लाकार राजेश पन्थी,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले मन्तव्य रहेको कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम संस्थाका लेखापाल अन्जु भट्टराईको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !