एमाले अर्घाखाँचीले विभिन्न वडाका अध्यक्ष र सदस्यको उम्मेदवारको छनोट गर्यो (विवरण सहित)

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीले जिल्लाका विभिन्न वडाहरुमा छनोट भएका उम्मेदवारको नामवली सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनोटको लागि धमाधम प्रकिया सुरु गरेको हो।जसमध्ये निम्न वडाको नाम सार्वजनिक गरेको छ ।
शितगंगा वडा नम्बर -९
शितगंगा वडा नम्बर -९
अध्यक्ष : भिम बहादुर के.सी.
महिला सदस्य खुल्ला : पुष्पा गाहा
महिला सदस्य दलित : अमृता बि.क.
खुल्ला सदस्य : ओकिल राना
खुल्ला सदस्य : खुम बहादुर लुईचे
छत्रदेब वडा नम्बर – ४
अध्यक्ष : भिमलाल खनाल
महिला सदस्य खुल्ला : कमला सारु
महिला सदस्य दलित : शारदा बि.क.
खुल्ला सदस्य : प्रकाश बन्जाडे
खुल्ला सदस्य : रामचन्द्र गौतम
सन्धिखर्क वडा नम्बर – ५ (वाङ्ला)
अध्यक्ष : शिवबहादुर अधिकारी
महिला सदस्य खुल्ला : ईन्दिरा कुमाल
महिला सदस्य दलित : सावित्रा बि.क.
खुल्ला सदस्य : कृष्णबहादुर अधिकारी
खुल्ला सदस्य : डिलाराम बन्जाडे
छत्रदेब वडा नम्बर -६
अध्यक्ष : नेत्र प्रसाद गैरै
महिला सदस्य खुल्ला नुम कुमारि भट्टराई
महिला सदस्य दलित : मिना परियार
खुल्ला सदस्य : नेत्र पौडेल
खुल्ला सदस्य : प्रेम थापा
मालारानी वडा नम्बर – ४
अध्यक्ष : बिष्णु प्रसाद पाेख्रेल
महिला सदस्य खुल्ला : अमरा आचार्य
महिला सदस्य दलित : सुमित्रा सुनार
खुल्ला सदस्य : खिमानन्द खनाल
खुल्ला सदस्य : शशी सुनार
शितगंगा नगरपालिका वडा नम्बर – १०
अध्यक्ष : केशव बेल्बासे
महिला सदस्य खुल्ला : शान्ता भण्डारी
दलित महिला सदस्य : हेमकला बि क
खुल्ला सदस्य : शिशिर पोख्रेल
खुल्ला सदस्य : तारा थापा
शितगंगा नगरपालिका वडा नम्बर – ८
अध्यक्ष – दलजित सुनार
दलित महिला सदस्य – पुर्मला नेपाली
खुल्ला महिला सदस्य- मिना राणा
खुल्ला सदस्य – बहादुर कुमाल
खुल्ला सदस्य – शोभाराम घर्ति
भुमिकास्थान नगरपालिका वडा न. १०
अध्यक्ष : खगेस्वर पन्थी
खुल्ला सदस्य : जनकलाल गैरे
खुल्ला सदस्य : टामलाल भट्टराई
खुल्ला महिला सदस्य : गगा रेस्मी
दलित महिला सदस्य : शुशिला नेपाली
भुमिकास्थान नगरपालिका वडा नम्बर -८
अध्यक्ष : राजकुमार श्रेष्ठ
खुल्ला सदस्य : झुपलाल खनाल
खुल्ला सदस्य : दधिराम गैरे
खुल्ला महिला सदस्य : मनकला पाण्डे
दलित महिला सदस्य : माया परियार
साभार सोभाखर पन्थी
कमेन्ट गर्नुहोस !