समाजसेवी केसिद्वारा सरस्वती माध्यमिक बिधालयमा १ लाख ५ हजारको अक्षयकोष स्थापना

सुर्य प्रसाद/ भुसाल ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुर निवासी समाजसेवी ब्यक्तित्व ,राजेन्द्र केसिले आफूले अध्यापन गराएको सरस्वती माध्यमिक बिद्यालय लाई १ लाख ५ हजार सहयोग गरि अक्षय कोष स्थापना गर्नु भएको छ ।

केसिले स्व. बुवा कुल बहादुर केसि र आमा बेलिकला केसिको स्मृतिको सम्झनामा बिधालयमा अध्यन रहत दलित ,जनजाति ,अपांग ,अल्पसंख्यक ,अति विपन्न परिवारका विद्यार्थी हरुलाई वार्षिक बैंकबाट आउने ब्याजबाट पुरस्कार दिने उदेश्य ले ५५ हजार को अक्षयकोष र खस आर्य तर्फका जेहेन्दार विधार्थीको लागि ५० हजार रकमको अक्षयकोष स्थापना गर्नु भएको थियोे उहाँले स्थापना गरेको कोषको ब्याजबाट वार्षिक पुरस्कार बितरण गरिने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close