कांग्रेसको महिला खुल्ला केन्द्रिय सदस्यमा अर्घाखाँचीकी पुष्पा भुसाल सहित ९ जना विजयी

अर्घाखाची ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएको छ।जसमा अर्घाखाँचीकी पुष्पा भुसाल सहित ९ जना निर्वाचित भएका छन । जसमध्ये डिला संग्रौला ,पुष्पा भुसाल, डा. आरजु राणा देउवा , अम्बिका बस्नेत , ईश्वरी न्यौपाने , सरिता प्रसाई , रमा कोइराला पौडेल ,शुशीला ढकाल आचार्य र रंगमती शाही विजयी भएका छन्।
कमेन्ट गर्नुहोस !