राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापा पराजित

काठमाण्डौं ।राप्रपाको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले कमल थापालाई हराउँदै विजयी हुनुभएको हो ।थापालाई २सय२७ मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो। लिङ्देन १८सय४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६सय १७ मत ल्याउनुभएको हो । ४सय३१ मत बदर भएको थिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close