कांग्रेस जिल्ला कार्यसमितीमा उप सभापति सहित को को विजयी भए (विवरण सहित )

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला उप सभापतिमा विष्णुप्रसाद भुसाल , बाबुराम पौडेल,सचिव कृष्णप्रसाद खनाल , अच्युत गौतम, सहसचिव कमल पौडेल र मेघराज पाण्डे विजयी हुनुभएको हो । यस अघिको मत परिणाम मा सभापतिमा केशव श्रेष्ठ विजयी हुनुभएको थियो ।
कमेन्ट गर्नुहोस !