अर्घाखाँचीको सन्धिखर्क बाट गिरफ्तारमा परेका विप्लवका नेता रिहा

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ बाट गिरफ्तार मा परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थानीय नेता नवीन खड्का रिहा भएका छन ।‘उनलाई मंगलबार चुत्राबेसीको भक्तिटोल चोकबाट साँझ ५ बजेतिर प्रहरीले पक्राउ गरेको थियो ।उनी २५ घण्टापछि आज मात्र रिहा भएका हुन ।विप्लव’ नेतृत्वको नेकपा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै मंगलबार नेपाल बन्द गरेका थियो ।
कमेन्ट गर्नुहोस !