पाकिस्तान टी–२० विश्व कप क्रिकेटमा राम्रो प्रर्दशन सहित सेमिफाइनलमा

काठमाण्डौं ।पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो ।९ वर्ष पछि पाकिस्तान कुनै पनि फर्म्याटको विश्वकपको पहिलो पटक सेमीफाइनल पुगेको हो। शेख जायद स्टेडियम अबुधाबीमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षतिमा १४४ रन मात्र बनाउन सक्यो र ४५ रनले पराजित भयो। जितसँगै पाकिस्तानले चार खेलमा आठ अङ्क बनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close