महिला युरो को उपाधि इङ्ल्यान्डले जित्यो

काठमाण्डौ । महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलको जीत निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो ।

स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट ज्याकोब पार्कमा भएको फाइनल खेलमा निर्धारित र थप समय पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको थियो ।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको यो पहिलो ठूलो उपाधि हो । सेमिफाइनलमा इङ्ग्ल्यान्डले इटालीलाई र स्पेनले जर्मनीलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close