अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आउदै

अर्घाखाँची ।अर्घाखाँचीमा नयाँ प्रमुख जिल्ला अधिकारी आउने भएका छन् ।जसअन्तर्गत नेपाल सरकारका सह.सचिव हरिप्रसाद घिमिरे अर्घाखाँची आउन लागेका हुन् ।यस्तै हालका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सरुवा भएर गृह मन्त्रालय जाने भएका छन्।
कमेन्ट गर्नुहोस !