कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाण्डौं ।सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । देश लाई लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई हिजो बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close