थप २हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि,५१ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ६ सय ७७ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ४ सय २१ जना र एन्टिजेन विधिबाट ४ हजार २सय४९ को परिक्षणमा १हजार २१ जनामा गरि २ हजार ४सय४२ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४सय ५६ जना संक्रमणमुक्त भएका छन् ।गएको २४ घण्टामा थप ५१ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close