फेरि बढ्यो इन्धनको मुल्य

काठमाण्डौं ।
नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरि निगमले पेट्रोलियम पदार्थको मूल्य पुन प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १सय२५ रुपैयाँ, डिजेल र मट्टितेलको १सय८ रुपैयाँ र हवाई इन्धनको मुल्य ८० रुपैयाँ पर्नेछ ।
कमेन्ट गर्नुहोस !