थप ९ हजार ३सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।२० हजार ३ सय६२ पीसीआर र ४सय२४ एन्टिजेन परीक्षणमा ९ हजार ३सय५ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय६८ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close