नेकपा एमालेका नेपाल र खनाल सांसदले राजीनामा तयार

काठमाण्डौं ।नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहका २० सांसदले राजीनामा गर्ने भएका छन् । ओलीको विकल्पमा नयाँ सरकार बनाउन संसदमा काँग्रेस, माओवादी र जनता समाजवादीको बाबुराम–उपेन्द्र पक्षमात्रैबाट सम्भव नभएपछि खनाल नेपाल समूह उक्त निश्कर्षमा पुगेको हो ।यतामाधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । नेपाल र खनाल सांसदले राजीनामा दिनेबारे आफ्नो समूहभित्र विवाद नभएको पनि ती नेताले बताए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close