पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय१८ र डिजेलको १सय१ रुपैयाँ र मट्टीतेलको मूल्य १ सय एक रुपैयाँ पुगेको छ ।यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ ।
कमेन्ट गर्नुहोस !