साथी सहकारीले महिला सशक्तीकरण क्लब गठन गर्ये,अध्यक्षमा पन्थी चयन

सागर महत,सन्धिखर्क ।
साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा क्लब गठन गरिएको छ । सोहि सहकारीमा रहेको महिला परिचालन उपसमितिको आयोजनामा साथी महिला सशक्तीकरण क्लब गठन भएको हो ।जसको अध्यक्षमा बिना पन्थी उपाध्यक्षमा आशा केसी ,सचिवमा भावना केसी कोषाध्यक्षमा बसन्ता खत्री चयन हुनुभएको संस्थाका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो ।

यस्तै सदस्यहरुहरुमा सरस्वता खड्का, मिना अधिकारी, मन्जु शाह,पवित्रा पौडेल,पुष्पा जिसि,गिता खनाल,अस्मिता पोख्रेल, माया भुसाल,रमा सार्की,राधा खनाल, कमला बन्जाडे र हिमा श्रेष्ठ रहनुभएको छ ।

क्लबको उदेश्य भनेको बार्षिक योजना निर्माण गरेर कार्यक्रम संचालन गर्ने,सहकारीका गतिविधिहरुमा महिला सहभागिता अभिवृद्वी गर्दै समुहगत विकासका उपायहरु अवलम्बन गर्ने,साथै आर्थिक सामाजिक र नेतृत्वमा यसको ठुलो भुमिका हुने अध्यक्ष भुसालले बताउनुभयो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष धर्मराज भुसाल,ऋण लगानी उपसमिति संयोजक डिलाराम भुसाल,लेखा समितिका संयोजक विष्णु प्रसाद बन्जाडे,सदस्य गोमा सापकोटा रेग्मी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम बिमला केसीको अध्यक्षता,ललिता भुसालको स्वागत मन्तव्य र सुनिता भट्टराईको संचालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close