एनसिसिमा प्रथम बनेको बिधालयका विद्यार्थी सन्धिखर्कमा सम्मानीत

सागर महत,सन्धिखर्क ।गुल्मीको मदाने गाउँपालिमामा रहेको मेघगङ्गा माध्यमिक बिधालय मदाने बाँझकटेरि एनसिसिमा प्रथम भएको छ ।देशका ११ जिल्लाका १५ विद्यालय सहभागी रहेको प्रतियोगितामा दौड लगायतका ५ वटा खेल संचालन गरिएको थियो ।
नवलपुरको हात्तीखोरमा सम्पन्न प्रतियोगितामा ३ खेल जित्दै आफुहरुको विद्यालय प्रथम भएको विद्यालयका शिक्षक सुर्य केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीलाई अर्घाखाँचीको छायाँ हस्पिटलले सन्धिखर्कमा एक कार्यक्रमका बिच सम्मान गरेको अध्यक्ष दलबहादुर केसीले बताउनुभयो ।पठपाठन सहित खेलमा सहभागी विद्यार्थिहरुले समाज र राष्ट्रमा आईपर्ने जस्तो सुकै समस्यामा अग्रणि भुमिका खेल्न सक्नुपर्नेमा केसीले जोड दिनुभएको छ ।


विद्यार्थीहरुलाई अध्यक्ष केसी र बरिस्ठ सर्जन डाक्टर प्रदिपजङ्ग केसीले अस्पतालको सभाहलमा टिका र खादाले सम्मान गर्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close