पाल्पामा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमती पक्राउ

पाल्पा ।पाल्पामा श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती प्रहरीले पक्राउ गरेको छ।श्रीमानलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिने तानसेन–७, की प्रियङ्का थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ

प्रियङ्काले आफ्नै ३० वर्षका श्रीमान् शेरजङ्ग थापालाई गत २०७९ पुस १७ गते पेटमा चक्कु प्रहार गरी ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट श्रीमान् शेरजङ्ग गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close