आज एनपीएलमा काठमाडौँ र चितवनको पहिलो खेल हुँदै

काठमाडौँ । काठमाण्डौंमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज २ खेल हुने भएका छन । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज खेल्ने भएका हुन।यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।

दोस्रो खेल दिउँसो १ः१५ बजेबाट हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । ए

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close