आज चित्र बहादुर केसी अर्घामा आउँदै,विविध सांस्कृतिक कार्यक्रम पनि हुँदै

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाको रानिगैरामा आयोजना गरेको जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी आउने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छ । उक्त कार्यक्रममा रक्तिमले एक दर्जनभन्दा बढी गीत तथा नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close