बालेन साहले सिंहदरबार लगायतका क्षेत्रको फोहोर नउठाउने चेतावनी दिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।सामाजीक संजाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका छन ।
कमेन्ट गर्नुहोस !