नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गर्ये

काठमाडौँ । घरेलु टोली नेपालले पहिलो टी २० अभ्यास खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले पराजित गरेको छ ।टी यू क्रिकेट मैदानमा १सय२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !