आज २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

सन्धिखर्क ।आज २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।
स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

दिवसको अवसरमा उल्लेखनीय योगदान पु¥याएका उत्कृष्ट स्वयंसेविकालाई सम्मान पनि गरिन्छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close