सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध गरिएको छ । नगरपालिकाको कार्यालयमा सेवाग्राहीहरुको सेवामा कमी नहोस् भन्नका लागि नगरपालिकाको वाईफाई कनेक्ट गरिएको डिभाईसमा टिकटक नचल्ने बनाएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !