टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो ।
कमेन्ट गर्नुहोस !