आज सन्धिखर्कमा भैरव नाच हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कमा आज (बिहिबार) भैरव नाच हुने भएको छ ।आज साझँ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ र १० को सिमाना रुब्दी बजारमा भैरव नाँच नाचिने जनाएको छ ।
सन्धिखर्क १ भैरव समाजको भैराम नाच नाच्ने कार्यक्रम रहेको बताएको छ ।
कमेन्ट गर्नुहोस !