शिद्धबाबामा गुडिरहेको जीपमाथि पहिरो खस्यो

बुटवल ।सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिरनजिकै जीपमाथि पहिरो खसेको छ । पहिरो खस्दा ३ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु२च २८४९ नम्बरको जीप पहिरोमा परेको थियो । उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close