एसियन लाईफ इन्स्योरेन्स अर्घाखाँची शाखाले दिवस मनायो,शैक्षिक सामग्री हस्तान्तरण गदै

सन्धिखर्क ।शैक्षिक सामग्री हस्तान्तरण गदै एसियन लाईफ इन्स्योरेन्स अर्घाखाँची शाखाले दिवस मनायो
सन्धिखर्क ।अर्घाखाँचीमा रहेको एसियन लाइफ इन्स्योरेन्सको उप शाखाले १५ वार्षिक उत्सव मनाएको छ ।जसअन्तर्गत सन्धिखर्क नगरपालिका २ मा रहेको पाणिनी वेदआश्रममा रहेका वटुक लाई शैशिक्ष सामग्री र पोशाक हस्तान्तरण गदै दिवस मनाएको अर्घाखाँची शाखा प्रमुख गोकर्ण न्यौपानेले बताउनुभयो ।शैक्षिक सामाग्री अन्तर्गत कापी ,पेन र पोशाक वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अभिकर्ता बिज्नेस म्यानेजर हेमन्त बेल्बासे , नमराज बन्जाडे, शान्ता रायमाझी समाज्सेवी महेन्द्र पान्डे, श्रीधर भुसाल वेदाश्रमका प्राचार्य भेषराज चुँदाली लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !