अर्घाखाँचीका एक युवा दुवईमा अलपत्र

सन्धिखर्क ।रोजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (दुवई) पुगेका अर्घाखाँचीका एक युवा अलपत्र परेका छन । मालारानी गाउँपालिका वडा नम्बर १ का जीवनराम आचार्य आफु अलपत्र परेको भन्दै छिटो भन्दा छिटो उद्वार गर्न समेत आग्रह गरेका छन ।स्वास्थ्य अवस्था बिग्रेको बताउने आचार्य काठमाडौंको ‘गणपती ओभरसिज’ बाट दुवई गएका थिए।

उनले भनेका छन्, ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ्ग गर्ने हो’, भनेर पठाएको थियो। १२ घण्टा उभिएर काम गर्नुपर्छ। एक सेकेन्ड यता उता गर्न पाइदैँन भनेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close