सिलिन्डर विस्फोटबाट गम्भीर घाइतेसांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भएर घाइते हुनु भएका नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

बुधबार राति ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनु भएका सांसद भण्डारी र उहाँकी आमा हरिकलालाई भारत लगेर थप उपचार गरिन लागेको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close