ग्यास पड्किएर एक जनाको मृत्यु

कपिलबस्तु ।कपिलवस्तुको बाणगङ्गामा बेलून भर्ने हाइड्रोजन ग्यास पड्किदा एक जनाको मृत्यु भएको छ ।
भलवाडको कपिलधाममा आजदेखि संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किदा बाणगंगा नगरपालिका ८ शिसनियाका अन्दाजी ६५ बर्षीय नासिर मोदमद पाखिया को निधन भएको बताईएको छ ।
कमेन्ट गर्नुहोस !