अर्घाखाँची प्रदेश सभा (ख) निर्वाचनमा भुसाल र घिमिरे बिच प्रतिस्पर्धा हुँदै

सन्धिखर्क ।आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मध्ये अर्घाखाँचीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख)बाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेस बाट सन्धिखर्क नगरपालिका पुर्व नगरप्रमुख कमलप्रसाद भुसाल र नेकपा एमालेका बाट पुर्व लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरे बिच चुनावी प्रतिस्पर्धा हुनेभएको छ ।
कमेन्ट गर्नुहोस !