अर्घाखाँचीका ३ स्थानीय तहमा सार्वजनिक बिदा

सागर महत /अर्घाखाँची । अर्घाखाँचीका ३ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन ।

हिन्दु नारीहरुको महान पर्व तथा ऋषिपञ्चमीको अवसर पारेर सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले बिदा दिएका हुन् ।

बिदाको दिन वडा कार्यालयहरू, संघ संस्था, शिक्षण संस्था र सार्वजनिक संघ संस्था बन्द रहने नगरपालिका तथा गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख गरिको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close