आइतबार (भोलि)सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार (भोली )रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ ।
कमेन्ट गर्नुहोस !