अर्घाखाँची कांग्रेस केन्द्रीय महाधिवेशन खुल्ला पदमा १० जना विजयी(पुरा वितरण सहित)

अर्घाखाँची ।अर्घाखाँची कांग्रेस केन्द्रीय महाधिवेशन खुल्ला पदमा ३९ जनाको उम्मेदारी रहेकोमा १० जना निर्वाचित भएका छन । जसमध्ये
खुल्ला तर्फ
१ डा. राम बहादुर बिसि
२ विष्णुप्रसाद खनाल ( मुस्कान )
३ लेखनाथ पोख्रेल
४ कमल प्रसाद भुसाल
५ डा जयबहादुर टण्डन
६ रेवती प्रसाद भुसाल
७ डा चोपलाल भुसाल
८ चन्द्रमान श्रेष्ठ
९ सुर्य प्रसाद अधिकारी
१० नन्दराम भट्टराई
महिला खुल्ला
१ निर्मला क्षेत्री
२ शान्ता भण्डारी
३ अनिता ज्ञवाली
४ छमा कार्की
खस आर्य
१ हिम्मत बहादुर टण्डन
२ पिताम्बर खनाल
३ श्यामनाथ कास्यप
४ अम्विका पोख्रेल
५ चन्द्रा गैरे
जनजाति
१ डा मुक्ति श्रेष्ठ
२ तारा प्रसाद श्रेष्ठ
३ लक्ष्मी श्रेष्ठ
दलित
१ सृजना बिक
मुस्लिम
१ जम्सेर मिया विजयी हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !