देउराली यातयात प्रा.ली अर्घाखाँचीको नयाँ कार्यसमिति गठन

अर्घाखाँची ।देउराली यातायात प्रा.ली.अर्घाखाँचीको नयाँ कार्यसमिति गठन गरिएको छ । जसमा गोविन्द बन्जाडे को अध्यक्षमा ११ सदस्यिय संचालक समिति सर्वसहमत गठन गरिएको हो। नव गठित समितिको सदस्यहरुमा भेष बहादुर बि.सी.,प्रेम प्रकाश पाण्डे,बिष्णु पन्थी,नारायण खड्का,भुपाल वि.सी.,कृष्ण प्रसाद बनजाडे,बलराम खनाल,पिताम्बर भुसाल,अशोक श्रेष्ठ र राजु शाह चयन हुनुभएको छ । यस पटक सहमतिको आधारमा नयाँ कार्य समिति गठन गरिएको हो ।यस अघि समितिको अध्यक्ष मा योगेन्द्र खड्का को नेतृत्व मा कार्यसमिति रहेको थियो।
कमेन्ट गर्नुहोस !