अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं ।अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री मानन्धरलाई एमालेमा स्वागत गरेर भित्र्याउनुभएको हो ।।यसअघि करिष्मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !