सन्धिखर्कमा रहेको १०८ गणेश पन्चायन मन्दिरको अध्यक्षमा भुसाल चयन

अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको शान्ति वंगैचामा रहेको १०८ गणेश पन्चायन मन्दिरले नयाँ कार्य समिति चयन गरेको छ ।जसको अध्यक्षमा युवा ब्यबसायी वसन्त भुसालको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।
यस्तै समितिको बरिष्ठ उपाध्यक्ष यमराज पाण्डे , महिला उपाध्यक्ष सुनिता श्रेष्ठ , सचिव हरि प्रसाद दमासे ,सहसचिव जीमा अर्याल कोषाध्यक्ष लक्ष्मण पराजुली रहनु भएको छ ।
यस्तै सदस्यहरूमा नोलराज,भन्डारि, ठाकुर श्रेष्ठ , केशव रिजाल , इन्दिरा श्रेष्ठ, छमा कार्की , शम्भु केसी , दल बहादुर केसी , रामकुमार श्रेष्ठ , उमेश घिमिरे, मणिराम अर्याल, नारायण बहादुर खड्का र प्रेमनारायण पोखरेल रहनु भएको छ ।
कमेन्ट गर्नुहोस !