अर्घाखाँची कांग्रेस प्रचारप्रसार बिभागको प्रमुखमा सुर्य भुसाल नियुक्त

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको तेस्रो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले कांग्रेसका जिल्ला सदस्य सुर्य प्रसाद भुसाल लाई पार्टीले प्रचारप्रसार बिभागको प्रमुखमा नियुक्त गरेको छ ।भुसाल पुर्व प्रेस युनियनका सभापति तथा पत्रकार महासंघका सचिव समेत रहनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close