अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शितगंगा नगरपालिकामा ६ जना र मालारानी गाउँपालिकामा १ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो सहित सक्रिय कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । एकै दिन १५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।यस्तै कोरोना संक्रमण बाट शितगंगा नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close