अर्घाखाँचीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,२७ जना डिस्चार्ज

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १ जना,भुमिकास्थान नगरपालिकामा १ जना ,शितगंगा नगरपालिकामा २ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो सहित सक्रिय कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको छ ।यस्तै आज एकै दिन २७ जना कोरोना मुक्त भएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close