अर्घाखाँचीका पुर्व संविधान सभा सदस्य डा. दुमनसिंह थापाको निधन

अर्घाखाँची ।पुर्व संविधान सभा सदस्य डा. दुमनसिंह थापा निधन भएको छ । उहाँको आज काठमाडौंमा निधन भएको हो ।थापाले अर्घाखाँची क्षेत्र नम्बर २ बाट संविधान सभामा तत्कालिन नेकपा एमालेबाट चुनाव जित्नुभएको थियो ।

करिब २ वर्ष अगाडि मृगौला प्रत्यारोपण सफल भएको थियो। नियमित चेक जाच डाक्टर सम्पर्क रहनुभएका थापा केहि दिन अगाडि साइड इफेक्ट हरु भइ स्वास्थमा केहि जटिलता हरु देखा परि तिन दिन देखि हेम्स हस्पिटलमा सघन उपचार हुदै थियो ।उहाँको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । थापा हाल भने नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close